१ सय जना जम्मा भएको विवाह समारोहमा लण्डन प्रहरीद्धारा छापा, १५ लाख जरिवाना दावी

लण्डन । पश्चिमी लन्डनस्थित एक रेष्टुरेन्टमा आयोजित विवाह समारोहमा प्रहरीले छापा मारेको छ । गत मंगलवार साउथलको ट्यूडर रोजमा आयोजित सो समारोहमा प्रहरी पुग्दा १ सय जना भन्दा बढी पाहुनाहरु जम्मा भएका थिए । उनीहरु माथि कोरोना भाइरस सम्बन्धी प्रतिबन्धको उल्लंघन गरेको अभियोग लागेको छ । प्रहरीले सो घटनामा संलग्न रेष्टुरेन्ट मालिकलाई १० हजार पाउण्ड … Continue reading १ सय जना जम्मा भएको विवाह समारोहमा लण्डन प्रहरीद्धारा छापा, १५ लाख जरिवाना दावी